भजनसंग्रह 16:1-2
भजनसंग्रह 16:1-2 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
मलाई रक्षा गर्नुहोस्, हे परमेश्वर, किनकि मैले तपाईंमा शरण लिएको छु। मैले परमप्रभुलाई भनेको छु, “तपाईं मेरा प्रभु हुनुहुन्छ। तपाईंबाहेक मेरो निम्ति अरू कुनै राम्रो कुरा छैन।”
शेयर गर्नुहोस्
भजनसंग्रह 16 पढ्नुहोस्भजनसंग्रह 16:1-2 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
हे मेरा परमेश्वर, मलाई रक्षा गर्नुहोस्; किनकि मैले तपाईंमा शरण लिएको छु। मैले याहवेहलाई भने, “तपाईं मेरा प्रभु हुनुहुन्छ; तपाईंबाहेक मसँग अरू कुनै असल कुरो छैन।”
शेयर गर्नुहोस्
भजनसंग्रह 16 पढ्नुहोस्