भजनसंग्रह 147:6
भजनसंग्रह 147:6 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
परमप्रभुले दीन-दु:खीलाई सम्हाल्नुहुन्छ, तर दुष्टहरूलाई उहाँले जमिनमा फालिदिनुहुन्छ।
शेयर गर्नुहोस्
भजनसंग्रह 147 पढ्नुहोस्भजनसंग्रह 147:6 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
याहवेहले नम्रहरूलाई सम्हाल्नुहुन्छ; तर दुष्टलाई भुइँमा खसाल्नुहुन्छ।
शेयर गर्नुहोस्
भजनसंग्रह 147 पढ्नुहोस्