भजनसंग्रह 146:4
भजनसंग्रह 146:4 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
जब तिनीहरूको आत्मा निस्कन्छ, तिनीहरू माटोमा मिलिहाल्छन्। त्यही दिन तिनीहरूका योजनाहरू पनि नष्ट हुन्छन्।
शेयर गर्नुहोस्
भजनसंग्रह 146 पढ्नुहोस्भजनसंग्रह 146:4 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
जब तिनीहरूको आत्मा निस्कन्छ; तिनीहरू माटोमै फर्कन्छन्; त्यही दिन नै तिनीहरूका योजनाहरू पनि व्यर्थ हुन्छन्।
शेयर गर्नुहोस्
भजनसंग्रह 146 पढ्नुहोस्