भजनसंग्रह 143:11
भजनसंग्रह 143:11 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
आफ्नो प्रतिज्ञाअनुसार मलाई बचाउनुहोस्, हे परमप्रभु, तपाईं भलो हुनुभएको हुनाले मेरो दु:ख-कष्टदेखि मलाई बचाउनुहोस्।
शेयर गर्नुहोस्
भजनसंग्रह 143 पढ्नुहोस्भजनसंग्रह 143:11 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
हे परमप्रभु, तपाईंका नाउँको खातिर मेरो प्राणको सुरक्षा गरिदिनुहोस्। तपाईंको धार्मिकतामा मलाई विपद्बाट मुक्त गरिदिनुहोस्।
शेयर गर्नुहोस्
भजनसंग्रह 143 पढ्नुहोस्भजनसंग्रह 143:11 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
हे याहवेह, आफ्ना नामको खातिर मेरो जीवनको रक्षा गर्नुहोस्; तपाईंको धार्मिकतामा मलाई कष्टबाट छुटाउनुहोस्।
शेयर गर्नुहोस्
भजनसंग्रह 143 पढ्नुहोस्