भजनसंग्रह 142:7 - Compare All Versions
भजनसंग्रह 142:7 NNRV (नेपाली नयाँ संशोधित संस्करण)
मेरो कैदबाट मलाई छुटकारा दिनुहोस्, र म तपाईंको प्रशंसा गर्न सकूँ। तब मप्रति गर्नुभएको भलाइले गर्दा धर्मीजनहरू मेरो चारैतिर एकत्र हुनेछन्।
शेयर गर्नुहोस्
भजनसंग्रह 142 NNRVभजनसंग्रह 142:7 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मेरो कैदबाट मलाई छुटाउनुहोस्; ताकि म तपाईंको नामको प्रशंसा गर्न सकूँ। म प्रतिको तपाईंको भलाइको कारण, धर्मीहरू मेरा चारैतिर भेला हुनेछन्।
शेयर गर्नुहोस्
भजनसंग्रह 142 NCVभजनसंग्रह 142:7 NERV (पवित्र बाइबल)
मलाई यस फन्दाबाट छुटकारा पाउनलाई सहायता दिनुहोस्, ता कि म तपाईंको नाउँको प्रशंसा गर्न सकुँ, अनि धर्मी मानिसहरू मसँग मिलेर उत्सव मनाउने छन्। किनभने तपाईंले मलाई हेरचाह गर्नुहुन्छ।
शेयर गर्नुहोस्
भजनसंग्रह 142 NERVभजनसंग्रह 142:7 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)
मलाई मेरो दु:खबाट छुटकारा दिनुहोस्, तब तपाईंका प्रजा भेला भएको सभामा म तपाईंको प्रशंसा गर्नेछु किनभने तपाईंले मेरो भलाइ गर्नुभएको छ।
शेयर गर्नुहोस्
भजनसंग्रह 142 सरल नेपाली