भजनसंग्रह 142:3
भजनसंग्रह 142:3 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
जब मेरो आत्मा मभित्र शिथिल हुन्छ, तपाईं नै हुनुहुन्छ जसले मेरो बाटो जान्नुहुन्छ। म हिँड्ने बाटोमा मानिसहरूले मेरो निम्ति पासो थापेका छन्।
शेयर गर्नुहोस्
भजनसंग्रह 142 पढ्नुहोस्भजनसंग्रह 142:3 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
मेरो आत्मा मभित्र व्याकुल हुँदा, त्यो तपाईं नै हुनुहुन्छ, जसले मेरो मार्ग जान्नुहुन्छ। म हिँड्ने मार्गमा मानिसहरूले मेरो निम्ति पासो थापेका छन्।
शेयर गर्नुहोस्
भजनसंग्रह 142 पढ्नुहोस्