भजनसंग्रह 140:4
भजनसंग्रह 140:4 पवित्र बाइबल (NERV)
हे परमप्रभु, मलाई दुष्ट मानिसहरूबाट जोगाई दिनुहोस्, क्रुर मानिसहरूबाट मेरो रक्षा गरिदिनु होस, तिनीहरू मेरो पछि लागेर खोज्दछन् र कष्ट दिने प्रयास गर्दछन्।
शेयर गर्नुहोस्
भजनसंग्रह 140 पढ्नुहोस्भजनसंग्रह 140:4 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
हे परमप्रभु, दुष्टहरूका हातबाट मलाई बचाउनुहोस्, हिंसक मानिसबाट मलाई रक्षा गर्नुहोस्, जसले मेरा खुट्टामा ठेस लगाइदिने युक्ति रच्छन्।
शेयर गर्नुहोस्
भजनसंग्रह 140 पढ्नुहोस्भजनसंग्रह 140:4 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
हे याहवेह, दुष्टहरूका हातबाट मलाई सुरक्षित राख्नुहोस्; हिंस्रक मानिसबाट मलाई रक्षा गर्नुहोस्; जसले मेरा खुट्टाहरूमा ठेस लाग्ने योजना बनाउँछन्।
शेयर गर्नुहोस्
भजनसंग्रह 140 पढ्नुहोस्