भजनसंग्रह 140:13
भजनसंग्रह 140:13 पवित्र बाइबल (NERV)
धर्मी मानिसहरूले, तपाईंको नाउँको गुण-गान गर्नेछन् परमप्रभु। सोझा मानिसहरूले तपाईंलाई पूज्ने छन्।
शेयर गर्नुहोस्
भजनसंग्रह 140 पढ्नुहोस्भजनसंग्रह 140:13 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
निश्चय नै धर्मीहरूले तपाईंका नाउँको प्रशंसा गर्नेछन्, अनि सदाचारी तपाईंको अगि वास गर्नेछन्।
शेयर गर्नुहोस्
भजनसंग्रह 140 पढ्नुहोस्भजनसंग्रह 140:13 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
निश्चय नै धर्मीहरूले तपाईंको नामको प्रशंसा गर्नेछन्; अनि सत्यनिष्ठ मानिसहरू तपाईंको उपस्थितिमा बास गर्नेछन्।
शेयर गर्नुहोस्
भजनसंग्रह 140 पढ्नुहोस्