भजनसंग्रह 140:12
भजनसंग्रह 140:12 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
हे परमप्रभु, म जान्दछु कि तपाईंले दरिद्रहरूका पक्षका कुरा र दु:खीहरूका हकको रक्षा गर्नुहुन्छ।
शेयर गर्नुहोस्
भजनसंग्रह 140 पढ्नुहोस्भजनसंग्रह 140:12 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
म जान्दछु, कि परमप्रभुले निर्धनहरूका पक्षमा निर्णय दिनुहुन्छ, र दरिद्रहरूका पक्षको रक्षा गरिदिनुहुन्छ।
शेयर गर्नुहोस्
भजनसंग्रह 140 पढ्नुहोस्भजनसंग्रह 140:12 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
म जान्दछु, याहवेहले सताइएहरूका पक्षमा न्याय दिनुहुन्छ; र खाँचोमा परेकाहरूलाई न्यायको समर्थन गर्नुहुन्छ।
शेयर गर्नुहोस्
भजनसंग्रह 140 पढ्नुहोस्