भजनसंग्रह 140:1-2
भजनसंग्रह 140:1-2 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
हे परमप्रभु, दुष्ट मानिसबाट मलाई छुटाउनुहोस्। हिंसक मानिसहरूबाट मलाई रक्षा गरिदिनुहोस्। तिनीहरू आफ्ना हृदयमा दुष्ट युक्ति रच्छन्, अनि प्रतिदिन युद्ध मच्चाउँछन्।
शेयर गर्नुहोस्
भजनसंग्रह 140 पढ्नुहोस्भजनसंग्रह 140:1-2 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
हे याहवेह, दुष्ट मानिसहरूदेखि मलाई छुटाउनुहोस्; हिंस्रक मानिसहरूदेखि मलाई रक्षा गरिदिनुहोस्; जसले आफ्ना हृदयमा दुष्ट योजना बनाउँछन्, र दिनहुँ युद्ध मच्चाउँछन्।
शेयर गर्नुहोस्
भजनसंग्रह 140 पढ्नुहोस्