भजनसंग्रह 139:3
भजनसंग्रह 139:3 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तपाईंले मेरो बाहिरी जवाइ र मेरो सुताइ स्पष्टसँग जान्नुहुन्छ, र मेरा सबै आचरणहरूसँग तपाईं परिचित हुनुहुन्छ।
शेयर गर्नुहोस्
भजनसंग्रह 139 पढ्नुहोस्भजनसंग्रह 139:3 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तपाईंले मेरो हिँडाइ र मेरो सुताइ जान्नुहुन्छ; मेरा सबै मार्गहरूसँग तपाईं परिचित हुनुहुन्छ।
शेयर गर्नुहोस्
भजनसंग्रह 139 पढ्नुहोस्