भजनसंग्रह 135:3
भजनसंग्रह 135:3 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
परमप्रभुको प्रशंसा गर, किनभने परमप्रभु भलो हुनुहुन्छ। उहाँको नाउँको भजन गाओ, किनकि यो मनोहर छ।
शेयर गर्नुहोस्
भजनसंग्रह 135 पढ्नुहोस्भजनसंग्रह 135:3 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
याहवेहको प्रशंसा गर! किनकि याहवेह भलो हुनुहुन्छ; उहाँको नामको गीत गाओ; किनकि त्यो आनन्दमय हुन्छ।
शेयर गर्नुहोस्
भजनसंग्रह 135 पढ्नुहोस्