भजनसंग्रह 134:1
भजनसंग्रह 134:1 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
उहाँका सबै सेवकहरू हो, राती मन्दिरमा उहाँको सेवा गर्नेहरू, आओ र परमप्रभुको प्रशंसा गर!
शेयर गर्नुहोस्
भजनसंग्रह 134 पढ्नुहोस्भजनसंग्रह 134:1 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
परमप्रभुका सबै सेवकहरू, परमप्रभुको प्रशंसा गर, तिमीहरू जो परमप्रभुको भवनमा राती उहाँको सेवा गर्दछौ।
शेयर गर्नुहोस्
भजनसंग्रह 134 पढ्नुहोस्भजनसंग्रह 134:1 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
हे याहवेहका सबै सेवकहरू हो, याहवेहको प्रशंसा गर! तिमीहरू, जो याहवेहको भवनमा राति उहाँको सेवा गर्दछौ।
शेयर गर्नुहोस्
भजनसंग्रह 134 पढ्नुहोस्