भजनसंग्रह 132:4-5
भजनसंग्रह 132:4-5 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
मेरा आँखामा म निद्रा आउन दिनेछैनँ, अनि आफ्ना पलकहरूलाई झिमिक्क पनि हुन दिनेछैनँ, जबसम्म परमप्रभुको निम्ति एउटा स्थान, याकूबका सर्वशक्तिमान्को निम्ति एउटा निवासस्थान म भेट्टाउँदिनँ।”
शेयर गर्नुहोस्
भजनसंग्रह 132 पढ्नुहोस्भजनसंग्रह 132:4-5 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
म मेरा आँखाहरूमा निद्रा आउन दिनेछैनँ, र आँखाहरूका पलकहरूलाई उँघ्न पनि दिनेछैनँ; जबसम्म याहवेहका निम्ति एउटा ठाउँ र याकोबका सर्वशक्तिमान्को निम्ति म एउटा वासस्थान भेट्टाउँदिनँ।”
शेयर गर्नुहोस्
भजनसंग्रह 132 पढ्नुहोस्