भजनसंग्रह 130:3-4
भजनसंग्रह 130:3-4 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
हे परमप्रभु, तपाईंले पापको लेखा लिनुभयो भने त, हे प्रभु, को खड़ा हुन सक्छ र? तर तपाईंमा क्षमा छ, र नै तपाईंको भय मानिन्छ।
शेयर गर्नुहोस्
भजनसंग्रह 130 पढ्नुहोस्भजनसंग्रह 130:3-4 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
हे याहवेह, यदि तपाईंले पापको लेखा राख्नुभयो भने, हे प्रभु, को खडा हुन सक्छ र? तर तपाईं क्षमाशील हुनुहुन्छ, त्यसैले हामी श्रद्धापूर्वक तपाईंको सेवा गर्दछौँ।
शेयर गर्नुहोस्
भजनसंग्रह 130 पढ्नुहोस्