भजनसंग्रह 130:3
भजनसंग्रह 130:3 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
हे परमप्रभु, तपाईंले पापको लेखा लिनुभयो भने त, हे प्रभु, को खड़ा हुन सक्छ र?
शेयर गर्नुहोस्
भजनसंग्रह 130 पढ्नुहोस्भजनसंग्रह 130:3 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
हे याहवेह, यदि तपाईंले पापको लेखा राख्नुभयो भने, हे प्रभु, को खडा हुन सक्छ र?
शेयर गर्नुहोस्
भजनसंग्रह 130 पढ्नुहोस्