भजनसंग्रह 12:7
भजनसंग्रह 12:7-8 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
दुष्टहरू जताततै हुन्छन् र दुष्ट कुराहरूको तारिफ गर्छन्। हे परमप्रभु, हामीलाई जोगाएर सधैँ सुरक्षित राख्नुहोस् र त्यस्ता मानिसहरूदेखि हामीलाई बचाएर राख्नुहोस्।
शेयर गर्नुहोस्
भजनसंग्रह 12 पढ्नुहोस्भजनसंग्रह 12:7 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
हे परमप्रभु, तपाईंले हामीलाई रक्षा गर्नुहुनेछ। सदाकाल हामीलाई यस्ता मानिसहरूदेखि बचाइराख्नुहुनेछ।
शेयर गर्नुहोस्
भजनसंग्रह 12 पढ्नुहोस्भजनसंग्रह 12:7 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
हे याहवेह, तपाईंले खाँचोमा परेकाहरूलाई रक्षा गर्नुहुनेछ, र दुष्टहरूबाट हामीलाई सधैँ सुरक्षित राख्नुहुनेछ
शेयर गर्नुहोस्
भजनसंग्रह 12 पढ्नुहोस्