भजनसंग्रह 119:2
भजनसंग्रह 119:2 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
उहाँका आज्ञाअनुसार हिँड्नेहरू खुसी रहन्छन्, जसले आफ्ना पूरा हृदयले उहाँको आज्ञापालन गर्दछन्।
शेयर गर्नुहोस्
भजनसंग्रह 119 पढ्नुहोस्भजनसंग्रह 119:2 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
धन्यका हुन् तिनीहरू, जसले उहाँका कानून पालन गर्दछन्, र उहाँलाई सम्पूर्ण हृदयले खोज्दछन्।
शेयर गर्नुहोस्
भजनसंग्रह 119 पढ्नुहोस्भजनसंग्रह 119:2 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तिनीहरू धन्यका हुन्, जसले उहाँका कानुनहरू पालन गर्दछन्, र आफ्ना सारा हृदयले उहाँलाई खोज्दछन्।
शेयर गर्नुहोस्
भजनसंग्रह 119 पढ्नुहोस्भजनसंग्रह 119:2 पवित्र बाइबल (NERV)
परमप्रभुको करार जसले पालन गर्छ ती मानिसहरू सुखी हुन्छन्। तिनीहरूले परमप्रभुलाई आफ्ना सम्पूर्ण हृदयबाटै खोज्दछन्।
शेयर गर्नुहोस्
भजनसंग्रह 119 पढ्नुहोस्