भजनसंग्रह 119:18 - Compare All Versions
भजनसंग्रह 119:18 NNRV (नेपाली नयाँ संशोधित संस्करण)
मेरा आँखा खोलिदिनुहोस्, र म तपाईंको व्यवस्थाका उदेकका कुराहरू देख्न सकूँ।
शेयर गर्नुहोस्
भजनसंग्रह 119 NNRVभजनसंग्रह 119:18 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मेरा आँखाहरू खोलिदिनुहोस्, ताकि म तपाईंको व्यवस्थाबाट उदेकका कुराहरू देख्न सकूँ।
शेयर गर्नुहोस्
भजनसंग्रह 119 NCVभजनसंग्रह 119:18 NERV (पवित्र बाइबल)
हे परमप्रभु, मेरो आँखाहरू उघारी दिनुहोस्, ताकि तपाईंका शिक्षाहरू हेर्न सकुँ अनि तपाईंका चमत्कारी कार्यहरू अध्ययन गर्न सकुँ।
शेयर गर्नुहोस्
भजनसंग्रह 119 NERVभजनसंग्रह 119:18 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)
मेरा आँखा खोलिदिनुहोस् र मैले तपाईंको व्यवस्थामा उदेकका सत्यताहरू देख्न सकूँ।
शेयर गर्नुहोस्
भजनसंग्रह 119 सरल नेपाली