भजनसंग्रह 119:111 - Compare All Versions

भजनसंग्रह 119:111 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

तपाईंका कानूनहरू सदाकालको निम्‍ति मेरा मूल्‍यवान्‌ सम्‍पत्ति भएका छन्‌। तिनले मेरो हृदयलाई हर्षित तुल्‍याउँछन्‌।

शेयर गर्नुहोस्
भजनसंग्रह 119 NNRV

भजनसंग्रह 119:111 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

तपाईंका कानुनहरू सदाकाल मेरा निम्ति उत्तराधिकारको अंश भएका छन्। त्यो नै मेरो हृदयको आनन्द हो।

शेयर गर्नुहोस्
भजनसंग्रह 119 NCV

भजनसंग्रह 119:111 NERV (पवित्र बाइबल)

हे परमप्रभु, म सधैँ तपाईंको करार पत्र पालन गर्नेछु। यसले मलाई खुशी पार्दछ।

शेयर गर्नुहोस्
भजनसंग्रह 119 NERV

भजनसंग्रह 119:111 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

तपाईंका आज्ञाहरू मेरो अनन्‍तकालको धन हुन्, ती मेरा हृदयको रमाहट हुन्।

शेयर गर्नुहोस्
भजनसंग्रह 119 सरल नेपाली