भजनसंग्रह 112:9
भजनसंग्रह 112:9 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
त्यसले उदारतासाथ दरिद्रहरूलाई दान दिएको छ, त्यसको धार्मिकता सधैँभरि दिगो रहन्छ, सम्मानपूर्वक त्यसको शिर उच्च राखिनेछ।
शेयर गर्नुहोस्
भजनसंग्रह 112 पढ्नुहोस्भजनसंग्रह 112:9 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तिनीहरूले गरिबहरूलाई उदारतापूर्वक दान दिएका छन्; तिनीहरूका धार्मिकता सदासर्वदा रहिरहन्छ; तिनीहरूका शिर सम्मानले उच्च रहनेछ।
शेयर गर्नुहोस्
भजनसंग्रह 112 पढ्नुहोस्