भजनसंग्रह 11:7
भजनसंग्रह 11:7 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
किनभने परमप्रभु धर्मी हुनुहुन्छ, धार्मिक कामहरू उहाँ मन पराउनुहुन्छ। सोझाहरूले उहाँको मुहारको दर्शन गर्नेछन्।
शेयर गर्नुहोस्
भजनसंग्रह 11 पढ्नुहोस्भजनसंग्रह 11:7 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
किनकि याहवेह धर्मी हुनुहुन्छ, उहाँले न्यायलाई प्रेम गर्नुहुन्छ; धर्मी मानिसहरूले उहाँको मुहारको दर्शन गर्नेछन्।
शेयर गर्नुहोस्
भजनसंग्रह 11 पढ्नुहोस्