भजनसंग्रह 106:1
भजनसंग्रह 106:1 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
परमप्रभुको प्रशंसा गर। परमप्रभुमा धन्यवाद चढ़ाओ, किनकि उहाँ भला हुनुहुन्छ, उहाँको करुणा सधैँभरि रहन्छ।
शेयर गर्नुहोस्
भजनसंग्रह 106 पढ्नुहोस्भजनसंग्रह 106:1 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
याहवेहको प्रशंसा गर! याहवेहलाई धन्यवाद देओ; किनकि उहाँ भलो हुनुहुन्छ; उहाँको अचुक प्रेम सदासर्वदा रहिरहन्छ।
शेयर गर्नुहोस्
भजनसंग्रह 106 पढ्नुहोस्