भजनसंग्रह 105:1
भजनसंग्रह 105:1 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
परमप्रभुलाई धन्यवाद चढ़ाओ, उहाँका नाउँको पुकार गर, जातिहरूका बीचमा उहाँले गर्नुभएका कार्यहरू प्रचार गर।
शेयर गर्नुहोस्
भजनसंग्रह 105 पढ्नुहोस्भजनसंग्रह 105:1 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
याहवेहलाई प्रशंसा देओ, उहाँको नामको घोषणा गर; जाति-जातिहरूमा उहाँले गर्नुभएका कार्यहरूको बयान गर!
शेयर गर्नुहोस्
भजनसंग्रह 105 पढ्नुहोस्भजनसंग्रह 105:1 पवित्र बाइबल (NERV)
परमप्रभुलाई धन्यवाद देऊ, उहाँको नाउँको उपासना गर। सबै जाति-जाति मानिसहरूलाई ती अचम्भ लाग्दा कुराहरूको बारेमा भन जुन उहाँले गर्नुहुन्छ।
शेयर गर्नुहोस्
भजनसंग्रह 105 पढ्नुहोस्