भजनसंग्रह 104:30
भजनसंग्रह 104:30 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
तर जब तपाईंले तिनीहरूलाई सास दिनुहुन्छ, तिनीहरूको सृष्टि हुन्छ, तपाईं पृथ्वीलाई नयाँ जीवन दिनुहुन्छ।
शेयर गर्नुहोस्
भजनसंग्रह 104 पढ्नुहोस्भजनसंग्रह 104:30 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तपाईंले आफ्ना आत्मा पठाउनुहुँदा, तिनीहरूको सृष्टि हुन्छ, र तपाईंले पृथ्वीको रूपलाई नयाँ तुल्याउनुहुन्छ।
शेयर गर्नुहोस्
भजनसंग्रह 104 पढ्नुहोस्भजनसंग्रह 104:30 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
जब तपाईंले आफ्नो आत्मा पठाउनुहुन्छ, तब तिनीहरूको सृष्टि हुन्छ; र तपाईंले पृथ्वीको रूपलाई नयाँ तुल्याउनुहुन्छ।
शेयर गर्नुहोस्
भजनसंग्रह 104 पढ्नुहोस्