भजनसंग्रह 103:8
भजनसंग्रह 103:8 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
परमप्रभु टिठालु र अनुग्रही, क्रोध गर्नमा ढिला, र अति करुणामय हुनुहुन्छ।
शेयर गर्नुहोस्
भजनसंग्रह 103 पढ्नुहोस्भजनसंग्रह 103:8 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
याहवेह कृपालु र अनुग्रही हुनुहुन्छ, रिसाउनमा ढिलो र प्रेमले भरिपूर्ण।
शेयर गर्नुहोस्
भजनसंग्रह 103 पढ्नुहोस्