भजनसंग्रह 102:13
भजनसंग्रह 102:13 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तपाईं उठ्नुहुनेछ र सियोनमाथि दया-दृष्टि दर्शाउनुहुनेछ, किनभने सियोनमाथि निगाह गर्ने समय अहिले नै हो, तोकिएको समय आइपुगेको छ।
शेयर गर्नुहोस्
भजनसंग्रह 102 पढ्नुहोस्भजनसंग्रह 102:13 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तपाईं उठ्नुहुनेछ र सियोनमाथि कृपा गर्नुहुनेछ; किनकि सियोनमाथि दया गर्ने समय अहिले नै हो; अब तोकिएको त्यो समय आइपुगेको छ।
शेयर गर्नुहोस्
भजनसंग्रह 102 पढ्नुहोस्