भजनसंग्रह 102:12
भजनसंग्रह 102:12 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तर तपाईं हे परमप्रभु, सदाको निम्ति सिंहासनमा विराजमान हुनुहुन्छ। तपाईंको कीर्ति पुस्ता-पुस्तासम्म रहन्छ।
शेयर गर्नुहोस्
भजनसंग्रह 102 पढ्नुहोस्भजनसंग्रह 102:12 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तर तपाईं, हे याहवेह, सदाको निम्ति विराजमान हुनुहुन्छ; तपाईंको कीर्ति पुस्तौँ-पुस्तासम्म रहिरहन्छ।
शेयर गर्नुहोस्
भजनसंग्रह 102 पढ्नुहोस्