भजनसंग्रह 102:1 - Compare All Versions
भजनसंग्रह 102:1 NNRV (नेपाली नयाँ संशोधित संस्करण)
हे परमप्रभु, मेरो प्रार्थना सुन्नुहोस्, सहायताको लागि मेरो प्रार्थना तपाईंको समीप पुगोस्।
शेयर गर्नुहोस्
भजनसंग्रह 102 NNRVभजनसंग्रह 102:1 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हे याहवेह, मेरो प्रार्थना सुन्नुहोस्; सहायताको निम्ति मेरो पुकार तपाईंका सामु पुगोस्!
शेयर गर्नुहोस्
भजनसंग्रह 102 NCVभजनसंग्रह 102:1 NERV (पवित्र बाइबल)
हे परमप्रभु, मेरो प्रार्थना सुनिदिनु होस्। सहायताकोलागि रोएको क्रन्दन सुनिदिनु होस्।
शेयर गर्नुहोस्
भजनसंग्रह 102 NERVभजनसंग्रह 102:1 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)
हे परमप्रभु, मेरो प्रार्थना सुन्नुहोस्, सहायताको लागि मेरो पुकार सुन्नुहोस्।
शेयर गर्नुहोस्
भजनसंग्रह 102 सरल नेपाली