भजनसंग्रह 100:3
भजनसंग्रह 100:3 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
परमप्रभु नै परमेश्वर हुनुहुन्छ भनी जान। उहाँले नै हामीलाई बनाउनुभयो, र हामी उहाँकै हौं, हामी उहाँका प्रजा र उहाँको खर्कका भेड़ाहरू हौं।
शेयर गर्नुहोस्
भजनसंग्रह 100 पढ्नुहोस्भजनसंग्रह 100:3 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
याहवेह नै परमेश्वर हुनुहुन्छ भनी जान। उहाँले हामीलाई बनाउनुभयो, र हामी उहाँकै हौँ; हामी उहाँका प्रजा, र उहाँका खर्कका भेडाहरू हौँ।
शेयर गर्नुहोस्
भजनसंग्रह 100 पढ्नुहोस्