भजनसंग्रह 10:4
भजनसंग्रह 10:4 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
आफ्नो अहङ्कारमा दुष्टले उहाँलाई खोज्दैन, त्यसका सबै विचारमा परमेश्वरलाई स्थान हुँदैन।
शेयर गर्नुहोस्
भजनसंग्रह 10 पढ्नुहोस्भजनसंग्रह 10:4 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
दुष्टहरूले आफ्नो घमण्डमा परमेश्वरको खोजी गर्दैनन्; तिनीहरूका सारा विचारहरूमा परमेश्वरको लागि कुनै स्थान हुँदैन।
शेयर गर्नुहोस्
भजनसंग्रह 10 पढ्नुहोस्