भजनसंग्रह 1:5
भजनसंग्रह 1:5 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
पापीहरूलाई परमेश्वरले दोषी ठहराउनुहुन्छ र आफ्ना समुदायदेखि अलग गर्नुहुन्छ।
शेयर गर्नुहोस्
भजनसंग्रह 1 पढ्नुहोस्भजनसंग्रह 1:5 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
यसकारण दुष्टहरू न्यायको दिनमा टिक्नेछैनन्, र पापीहरूले धर्मीहरूको सभामा स्थान पाउनेछैनन्।
शेयर गर्नुहोस्
भजनसंग्रह 1 पढ्नुहोस्भजनसंग्रह 1:5 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
यसकारण दुष्टहरू न्यायमा खडा रहनेछैनन्, न त धर्मीहरूको सभामा पापीहरूले स्थान पाउनेछन्।
शेयर गर्नुहोस्
भजनसंग्रह 1 पढ्नुहोस्