भजनसंग्रह 1:1
भजनसंग्रह 1:1 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
धन्य हो त्यो मानिस, जो दुष्टहरूको सल्लाहमा हिँड्दैन, जो पापीहरूको मार्गमा खड़ा हुँदैन, अनि गिल्ला गर्नेहरूको सङ्गतमा बस्दैन।
शेयर गर्नुहोस्
भजनसंग्रह 1 पढ्नुहोस्भजनसंग्रह 1:1 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
धन्य हुन् तिनीहरू, जो दुष्टहरूको सल्लाहमा हिँड्दैनन्, जो पापीहरूको मार्गमा खडा हुँदैनन्, जो गिल्ला गर्नेहरूको सङ्गतमा बस्दैनन्।
शेयर गर्नुहोस्
भजनसंग्रह 1 पढ्नुहोस्भजनसंग्रह 1:1 पवित्र बाइबल (NERV)
यदि उसले दुष्ट मानिसको सल्लाह मान्दैन, पापीहरूको जस्तो जीवन बिताउँदैन, अनि जसले परमेश्वरलाई श्रद्धा नगर्ने मानिसहरूलाई मन पराउँदैन त्यो मानिस साँच्चै नै सुखी हुनेछ।
शेयर गर्नुहोस्
भजनसंग्रह 1 पढ्नुहोस्