हितोपदेश 9:9
हितोपदेश 9:9 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
बुद्धिमान्लाई अर्ती दे, र त्यो झन् बढी बुद्धिमान् हुनेछ। धर्मी मानिसलाई शिक्षा दे, र त्यसले आफ्नो ज्ञान अझ बढ़ाउनेछ।
शेयर गर्नुहोस्
हितोपदेश 9 पढ्नुहोस्हितोपदेश 9:9 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
बुद्धिमान्लाई अर्ती देऊ, र ऊ अझ बुद्धिमान् हुनेछ; धर्मी मानिसलाई शिक्षा देऊ, र उसले आफ्नो ज्ञान अझ बढाउँछ।
शेयर गर्नुहोस्
हितोपदेश 9 पढ्नुहोस्