हितोपदेश 9:11
हितोपदेश 9:11 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
किनभने मद्वारा नै तेरो जीवनका दिनहरू धेरै हुनेछन्, अनि तँ दीर्घायु हुनेछस्।
शेयर गर्नुहोस्
हितोपदेश 9 पढ्नुहोस्हितोपदेश 9:11 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
किनकि बुद्धिद्वारा नै तिमी दीर्घायु हुनेछौ, र तिम्रो जीवनका वर्षहरू थपिनेछन्।
शेयर गर्नुहोस्
हितोपदेश 9 पढ्नुहोस्