हितोपदेश 8:35
हितोपदेश 8:35 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
मलाई भेट्टाउनेले जीवन प्राप्त गर्दछ र परमप्रभु त्योसित खुसी हुनुहुन्छ।
शेयर गर्नुहोस्
हितोपदेश 8 पढ्नुहोस्हितोपदेश 8:35 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
किनभने जसले मलाई भेट्टाउँछ, त्यसले जीवन पाउँछ, र परमप्रभुको निगाह प्राप्त गर्छ।
शेयर गर्नुहोस्
हितोपदेश 8 पढ्नुहोस्हितोपदेश 8:35 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
किनकि जसले मलाई भेट्टाउँछ, त्यसले जीवन पाउँछ, र याहवेहबाट निगाह प्राप्त गर्छ।
शेयर गर्नुहोस्
हितोपदेश 8 पढ्नुहोस्