हितोपदेश 8:22 - Compare All Versions

हितोपदेश 8:22 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

“परमप्रभुले सृष्‍टिको प्रारम्‍भमा नै मलाई सृजनुभयो, उहाँका आदिका सबै कामहरूभन्‍दा पहिले नै।

शेयर गर्नुहोस्
हितोपदेश 8 NNRV

हितोपदेश 8:22 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

याहवेहले आफ्नो सृष्‍टिको सुरुमा नै, उहाँका पुरातनका सबै कामहरूभन्दा पहिले नै मलाई सृजनुभयो

शेयर गर्नुहोस्
हितोपदेश 8 NCV

हितोपदेश 8:22 NERV (पवित्र बाइबल)

“परमप्रभुले उहाँको प्राचीन कार्यहरू भन्दा पहिला सृष्टिको प्रारम्भमा नै मलाई बनाउनु भयो।

शेयर गर्नुहोस्
हितोपदेश 8 NERV

हितोपदेश 8:22 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

“परमप्रभुले सृष्‍टिको सुरुमा नै उहाँका सबै कामहरूभन्दा पहिले मलाई सृष्‍टि गर्नुभयो।

शेयर गर्नुहोस्
हितोपदेश 8 सरल नेपाली