हितोपदेश 8:13
हितोपदेश 8:13 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
परमेश्वरको भय मान्नु दुष्टतालाई घृणा गर्नु हो, अभिमान, अहङ्कार, खराब चालचलन र भड्काउने कुराहरू म घृणा गर्छु।
शेयर गर्नुहोस्
हितोपदेश 8 पढ्नुहोस्हितोपदेश 8:13 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
याहवेहप्रतिको भय दुष्टतालाई घृणा गर्नु हो, अभिमान, अहङ्कार, खराब चालचलन र भड्काउने कुराहरूलाई म घृणा गर्दछु।
शेयर गर्नुहोस्
हितोपदेश 8 पढ्नुहोस्