हितोपदेश 8:10-11
हितोपदेश 8:10-11 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
चाँदीको सट्टामा मेरो अर्ती लेऊ, निखुर सुन होइन, ज्ञान रोज। “म बुद्धि हुँ, म हीरा-मोतीभन्दा असल छु, तिमीहरूले चाहेका कुनै कुराको मसित तुलना हुन सक्दैन।
शेयर गर्नुहोस्
हितोपदेश 8 पढ्नुहोस्हितोपदेश 8:10-11 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
चाँदीको सट्टा मेरो उपदेश, उत्तम सुनभन्दा त बरु ज्ञान नै खोज, किनभने बुद्धि मानिकभन्दा बहुमूल्य हुन्छ, र तैंले इच्छा गरेको कुनै पनि थोक त्यससँग तुलना गर्न सकिँदैन।
शेयर गर्नुहोस्
हितोपदेश 8 पढ्नुहोस्हितोपदेश 8:10-11 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
मेरो अर्तीलाई चाँदीको सट्टामा, र ज्ञानलाई उत्तम सुनको सट्टामा चुन; किनकि बुद्धि माणिकहरूभन्दा मूल्यवान् हुन्छ, र तिमीले इच्छा गरेको कुनै पनि कुरा त्यसको दाँजोमा आउँदैन।
शेयर गर्नुहोस्
हितोपदेश 8 पढ्नुहोस्