हितोपदेश 7:2-3
हितोपदेश 7:2-3 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
मेरा आज्ञाहरू पालन गर्, र तँ जीवित रहनेछस्, मेरा अर्तीहरू तेरो आँखाको नानीजस्तै जोगाइराख्। तिनलाई तेरा औँलामा औँठीझैँ लगाइराख्। हृदयको पाटीमा ती लेखिराख्।
शेयर गर्नुहोस्
हितोपदेश 7 पढ्नुहोस्हितोपदेश 7:2-3 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
मेरा आज्ञाहरू पालन गर, र तिमी जिउनेछौ, मेरा अर्तीहरूलाई आफ्नो आँखाको नानीजस्तै जोगाइराख। तिनलाई तिम्रा औँलाहरूमा बाँधिराख, तिनलाई आफ्नो हृदयको पाटीमा लेखिराख।
शेयर गर्नुहोस्
हितोपदेश 7 पढ्नुहोस्