हितोपदेश 6:10-11
हितोपदेश 6:10-11 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
क्षणिक सुताइ र क्षणिक उँघाइले, हात बाँधेर केहीबेरको आराम गराइले दरिद्रता तँमाथि डाँकूझैँ र अभावचाहिँ हतियार भिरेको मानिसझैँ आइलाग्नेछ।
शेयर गर्नुहोस्
हितोपदेश 6 पढ्नुहोस्हितोपदेश 6:10-11 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
एकैछिनको सुताइ, र एकैछिनको निन्द्राले, हात बाँधेर एकैछिन मारिएको थकाइले, तिमीमाथि गरिबी डाँकुजस्तै र अभावचाहिँ हतियारधारीझैँ आइलाग्नेछ।
शेयर गर्नुहोस्
हितोपदेश 6 पढ्नुहोस्