हितोपदेश 4:7
हितोपदेश 4:7 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
बुद्धि प्राप्त गर्नु तेरो सबैभन्दा ठूलो काम हो। अरू जे-जति पाउन सके पनि अन्तर्दृष्टि प्राप्त गर्।
शेयर गर्नुहोस्
हितोपदेश 4 पढ्नुहोस्हितोपदेश 4:7 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
बुद्धि अति श्रेष्ठ हो, त्यसैले बुद्धि प्राप्त गर्। तँसँग भएका सबै कुराले मूल्य चुकाउनुपरे तापनि, समझशक्ति प्राप्त गर्।
शेयर गर्नुहोस्
हितोपदेश 4 पढ्नुहोस्हितोपदेश 4:7 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
बुद्धि सर्वोच्च हो, यसकारण बुद्धि प्राप्त गर। समझशक्तिको लागि तिमीसित भएका कुनै पनि मूल्य चुकाउनुपरे तापनि यसलाई प्राप्त गर।
शेयर गर्नुहोस्
हितोपदेश 4 पढ्नुहोस्