हितोपदेश 4:6
हितोपदेश 4:6 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
बुद्धिलाई नत्याग्, र त्यसले तँलाई सुरक्षित राख्नेछ। त्यसलाई प्रेम गर्, र त्यसले तँमाथि हेरचाह गर्नेछ।
शेयर गर्नुहोस्
हितोपदेश 4 पढ्नुहोस्हितोपदेश 4:6 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
बुद्धिलाई नत्याग, र यसले तिमीलाई रक्षा गर्नेछ; यसलाई प्रेम गर, र यसले तिमीलाई पहरा दिनेछ।
शेयर गर्नुहोस्
हितोपदेश 4 पढ्नुहोस्