सामग्रीमा जानुहोस्

हितोपदेश 4:3 - सबै संस्करणहरू तुलना गर्नुहोस्

हितोपदेश 4:3 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

जब म आफ्‍ना बुबाको घरमा एक ठिटो थिएँ, कलिलै अवस्‍थाको, र मेरी आमाको एकमात्र छोरा

हितोपदेश 4 NNRV

हितोपदेश 4:3 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

म बालक छँदा आमाको एक्‍लो छोरो थिएँ।

हितोपदेश 4 सरल नेपाली

हितोपदेश 4:3 NERV (पवित्र बाइबल)

एक समयमा म पनि मेरो पिताको एउटा छोरा थिएँ अनि मेरी आमाको प्रिय सानो केटो थिएँ, उनको एउटै मात्र छोरो।

हितोपदेश 4 NERV

हितोपदेश 4:3 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

किनभने म पनि आफ्नो बुबाको एक मात्र छोरो थिएँ, मेरी आमाको कोमल र प्यारो छोरो थिएँ।

हितोपदेश 4 NCV