हितोपदेश 4:15 - Compare All Versions
हितोपदेश 4:15 NNRV (नेपाली नयाँ संशोधित संस्करण)
त्यसलाई त्यागिदे, त्यसमाथि तेरो पाइला नराख्, त्यसबाट तर्केर आफ्नै बाटो लाग्।
शेयर गर्नुहोस्
हितोपदेश 4 NNRVहितोपदेश 4:15 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्योदेखि टाढै बस, त्यस बाटोमा नहिँड, त्यसबाट फर्क र आफ्नै बाटो लाग।
शेयर गर्नुहोस्
हितोपदेश 4 NCVहितोपदेश 4:15 NERV (पवित्र बाइबल)
यसलाई त्याग, यसलाई काटेर पनि नजाऊ। त्यसलाई तिम्रो पिठ्यूँ फर्काई देऊ अनि टाढा हिँड।
शेयर गर्नुहोस्
हितोपदेश 4 NERVहितोपदेश 4:15 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)
त्यसो नगर्! दुष्ट्याइँदेखि टाढा बस्! त्यसबाट तर्केर आफ्नै बाटोमा हिँड्।
शेयर गर्नुहोस्
हितोपदेश 4 सरल नेपाली