हितोपदेश 30:8
हितोपदेश 30:8 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
असत्यता र झूटा कुरा मबाट टाढ़ै राख्नुहोस्, न त मलाई दरिद्रता न धन-सम्पत्ति दिनुहोस्, तर मलाई केवल दिन-दिनको रोटी दिनुहोस्।
शेयर गर्नुहोस्
हितोपदेश 30 पढ्नुहोस्हितोपदेश 30:8 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
असत्य र झूटो कुरा मबाट टाढा राखिदिनुहोस्; न मलाई गरिबी, न त धनसम्पत्ति नै दिनुहोस्; तर मलाई केवल दैनिक भोजन दिनुहोस्।
शेयर गर्नुहोस्
हितोपदेश 30 पढ्नुहोस्