हितोपदेश 30:21-23
हितोपदेश 30:21-23 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
“तीन वटा कुराबाट पृथ्वी काम्छ, चार वटा कुरा जुन त्यसले खप्नै सक्दैन: चाकर राजा भएको, मूर्ख टन्न अघाएको, माया नपाएकी स्त्रीले विवाह गरेकी, चाकर्नी जो आफ्नी मालिक्नीलाई पन्छाएर तिनको ठाउँमा बस्छे।
शेयर गर्नुहोस्
हितोपदेश 30 पढ्नुहोस्हितोपदेश 30:21-23 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
“तीन वटा कुराहरूमा पृथ्वी काम्छ; चार वटा कुराहरू, जो त्यसले सहन सक्दैन: नोकर, जब राजा बन्छ, मूर्खले पेटभरि भोजन खाएको, माया नपाएकी स्त्रीले विवाह गरेकी, र नोकर्नी, जो आफ्नी मालिक्नीलाई पन्छाएर तिनको स्थानमा बस्छे।
शेयर गर्नुहोस्
हितोपदेश 30 पढ्नुहोस्हितोपदेश 30:21-23 पवित्र बाइबल (NERV)
यी तीन कुराहरू यस्ता छन् जसले पृथ्वीलाई कमाउँछन् अनि चौथो यस्तो चिज हो जो पृथ्वीले यसलाई खप्न सक्दैन। एकजना कमारा जो राजा हुन्छ अनि एकजना मूर्ख जो खाएर टन्न अघाउँछ। माया नपाएकि आइमाई जसले विवाह गर्छे अनि एउटी केटी जसले आफ्नो मालिक्नीको ठाउँ लिन्छे।
शेयर गर्नुहोस्
हितोपदेश 30 पढ्नुहोस्