हितोपदेश 3:7 - Compare All Versions
हितोपदेश 3:7 NNRV (नेपाली नयाँ संशोधित संस्करण)
आफ्नै नजरमा बुद्धिमान् नहोऊ, परमप्रभुको भय मान् र दुष्कर्मलाई त्याग्।
शेयर गर्नुहोस्
हितोपदेश 3 NNRVहितोपदेश 3:7 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
आफ्नै दृष्टिमा बुद्धिमान् नबन; याहवेहको डर मान, र दुष्कर्मलाई त्याग!
शेयर गर्नुहोस्
हितोपदेश 3 NCVहितोपदेश 3:7 NERV (पवित्र बाइबल)
आफैंलाई बुद्धिमानि नसोच, परमप्रभुसित डराऊ अनि दुष्कर्मबाट टाडो बस।
शेयर गर्नुहोस्
हितोपदेश 3 NERVहितोपदेश 3:7 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)
आफूलाई ज्यादै बुद्धिमान् नठान्, खालि परमप्रभुको आज्ञा मान् र दुष्ट्याइँबाट जोगिने गर्।
शेयर गर्नुहोस्
हितोपदेश 3 सरल नेपाली