हितोपदेश 3:24 - सबै संस्करणहरू तुलना गर्नुहोस्
हितोपदेश 3:24 NNRV (नेपाली नयाँ संशोधित संस्करण)
जब तँ ढल्किनेछस् तँ भयभीत हुनेछैनस्, जब तँ ढल्किनेछस् तँलाई मीठो निद्रा लाग्नेछ।
हितोपदेश 3:24 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)
सुत्न जाँदा तँलाई केही डर हुनेछैन र रातभरि तँलाई मस्त निद्रा लाग्नेछ।
हितोपदेश 3:24 NERV (पवित्र बाइबल)
जब तिमी ओछ्यानमा पल्टनेछौ तिमीलाई डर लाग्दैन अनि सुत्दा घोर निद्रामा पर्नेछौ।
हितोपदेश 3:24 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब तिमी ढल्किनेछौ, तब तिमीलाई डर लाग्नेछैन, जब तिमी ढल्किनेछौ, तिमीलाई मिठो निद्रा लाग्नेछ।