हितोपदेश 3:1-2
हितोपदेश 3:1-2 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
हे मेरो छोरा, मेरो शिक्षालाई नभुल्, तर मेरा आज्ञाहरू आफ्नो हृदयमा लुकाइराख्। किनभने तिनले तँलाई दीर्घायु बनाउनेछन्, र तेरो लागि सम्पन्नता ल्याउनेछन्।
शेयर गर्नुहोस्
हितोपदेश 3 पढ्नुहोस्हितोपदेश 3:1-2 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
हे मेरो छोराछोरी, मेरो शिक्षालाई नबिर्स; तर मेरा आज्ञाहरूलाई आफ्नो हृदयमा लुकाइराख; किनकि यसले तिमीलाई दीर्घायु बनाउनेछ, र तिम्रा लागि शान्ति र उन्नति ल्याउनेछ।
शेयर गर्नुहोस्
हितोपदेश 3 पढ्नुहोस्